MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

घुसखोरी र बलात्कारका घटनाप्रती हाम्रो गम्भीर ध्यानाकर्षण : दिपक कुमार सिंह

मधेशटप मधेशटप
२०७७ पुष ४, शनिबार २०:३८
राष्ट्रघाती, देशद्रोही,देशबेचुवा मधेस लूटेराहरुलाइ जनतान्त्रिक तराई मुक्ति मोर्चाका नेता दिपक सिंहको चेतावनी

महोत्तरी : महोत्तरीको मनरासिसवा नगरपालिकामा बिगत केही दिनदेखि निकै चर्चामा रहेका खुल्लेआम भ्रष्टाचार, घुसखोरी र बलात्कारका घटनाप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अस्तिमात्र नगरपालिकाको वार्ड ६ मा एउटा नाबालिक किशोरीलाई उपमेयरकै श्रीमानबाट बलात्कारको प्रयास गर्नु र हातखुट्टा बाधेर शौचालय भित्र थुन्नु अति निन्दनीय र घोर भ्रत्सना योग्य तथा अमानवीय क्रियाकलाप रहेको हाम्रो ठहर छ।

सत्ता र शक्तिमै रहेको ब्यक्तिको खास नातागोताबाट यस्ता घृणित एंव अमानवीय तथा गलत क्रियाकलाप हुनु र अहिलेसम्म दोषीहरु कानुनी दायरा भन्दा बाहिर रहेकोबाट आज नगरवासी अति चिन्तित, दुखी र मर्माहित बनेका छन। पैसा, सत्ता र शक्तिकै भरमा दोषी उन्मुक्ति पाउनु हुदैन भन्ने हाम्रो मत छ। गरिब र मुक्ति कामी जनतालाई कुनै पनि बहानामा न्यायबाट बन्चित गर्न मिल्दैन। न्याय सबैका लागि समान हुनुपर्छ। र राज्यले सबैलाई समान नजरले हेरेमात्र लोकतन्त्रको अनुभुती आम जनतालाई हुन्छ।

त्यसैले यस घटनाको दोषी सबैलाई तत्काल कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारवाहीको लागी स्थानीय प्रशासन, प्रदेश सरकार तथा केन्द्रिय सरकारसँग जोरदार माग गर्दछौं। र नगरपालिकामा भ्रष्टाचार, घुसखोरी नियन्त्रण तथा शान्ति एंव सुशासन कायम गर्न असफल एंव असक्षम मेयर तथा उपमेयरले सार्वजनिक माफी माग्दै पदबाट तत्काल राजिनामा गरि बालिकाको न्याय प्राप्तिको बाटोलाई सहज बनाइदिन पनि मांग गर्दछौं ।
धन्यवाद !! जय जनता जय जनतन्त्र !!

दिपक कुमार सिंह
महोत्तरी जिल्ला संयोजक
जनतान्त्रिक तराई मुक्ति मोर्चा
एवं
राष्ट्र बचाउ अभियान

तपाईको प्रतिक्रिया !

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

श्री ५ महेन्द्र चुन्नि माध्यमिक विद्यालयको ७३औं वाषिर्कोत्सव तथा शालिक अनावरण कार्यक्रम सम्पन्न

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

ताजा खबर

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुचारु गर्न हस्ताक्षर संकलन गर्दै सप्तरी युथ

Free Online Casino Games to play or win for Cash

Slots Online – Choosing Your Favorite Slot Machines

Free Online Casino Games – Slots, Bonus and Netent

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop