जनकपुरधाम ।  प्रदेश सरकार , नगर प्रमुख तथा  शिक्षा शाखाहरुलाई  अनिष यादवले यसरी  ध्यानाकर्षण गराएका छन् ।

मेरो बिचार सरकारी बिद्यालय को लागी केही महत्त्वपूर्ण कुरा ।
१. सरकारी बिद्यालय मा कम्प्युटर को ब्यवस्था हुनु पर्ने ।
२. कम्प्युटर मात्र भए र नि हुदैन विद्यार्थीलाई कम्प्युटर सिकाउने शिक्षक हुनुपर्ने ।
३. विद्यार्थी तथा शिक्षकलाई समय मै बिद्यालय आउने पर्ने र समय भए पछि बिद्यालय बाट निस्किनु पर्ने ।
४. बिद्यालय भित्र खेलकुद का समान हुनु पर्ने र खेलकुद का समान भएर मात्र हुँदैन बल्की खेलकुद समय समय मा गराउनु पर्ने।
५.(1).विज्ञानव्यावहारिक
(sciencepractical )
(2). रसायनशास्त्र व्यावहारिक,
(chemistrypractical),
(3).जैविक व्यावहारिक( Bio practical ) नियमित रूपमा संचालन हुनुपर्ने ।
६. शिक्षकलाई बिद्यार्थीहरु को भावना बुझ्नुपर्यो र साथै साथ बिद्यार्थीहरुलाई नि आदर,विनम्र का साथ शिक्षक संग बोल्नुपर्यो आदि ।
त्यसर्थ सब भन्दा मुख्य कुरा !

बिद्यार्थी बिद्यालय भित्र प्रवेश भइसक्यो भने बिद्यालय को समय खतम नभए सम्म कुनै बिद्यार्थी बिद्यालय बाट बाहिर निस्किने चाहिएन किनभने यो ठुलो समस्या छ पढाई हुँदाहुदै बिद्यार्थीहरु बिद्यालय बाट भाग्ने गर्दछन् ।

यसकारण बिद्यार्थीहरु स्कुल समय खतम नहुन सम बिद्यार्थीलाई स्कुल भित्र कसरी बसाउनै के गर्नुपर्ने कि नियम कडा गर्नुपर्ने सब कुरा हेरेर स्कुल का प्रधान अध्यापक ज्यु लाई बुझ्नुपर्ने तथा हामी सबलाई बुझ्नुपर्ने र बिद्यालयलाई नियमित रूपमा चलाउनु पर्ने।

यादव  यस वर्ष एसइइ दिएका छ्न् ।