पीड़ा पनि कति पीड़ा । जता हेर्यो उतै पीड़ा ।। कसैलाई दिन्छन आफन्तले पीड़ा । कोहिलाई छर छिमेक र समाज बाटै छ पीड़ा ।। अति भो अब नदेउ पीड़ा । पीड़ा ले झन दिन्छ पीड़ा ।। अधिकांश ले हेर्छन रमिता पीड़ित को । हर्षित हुन्छन देखेर अबस्था पीड़ित को ।। भो अब न देउ कसैलाई पीड़ा । थोरै छन रुने बुझ्ने पीड़ित को पीड़ा ।।
शब्द : रञ्जन भण्डारी