
आजको राशिफल : २०७७ कार्तिक ३ गते ( २०२० अक्टोबर १९ ) सोमबार
मेष
आर्थिल लाभ मिल्नेछ । व्यवसाय स्थापित हुनेछ । प्रेम सम्बन्ध वैवाहिक सम्बन्धमा परिणत हुने योग रहेको छ । परिवारमा खुशी छाउनेछ ।


वृष
आत्मविश्वासले कठिनाइको सामना गर्न सकिनेछ । सहकर्मीसंग मतभेद सिर्जना हुनेछ । स्वास्थ्यमा गडबडी देखिनेछ । परिवारका सदस्यको पूर्ण साथ र सहयोग मिल्नेछ ।
मिथुन
प्रतिस्पर्धामा जित हासिल हुनेछ । नयाँ प्रेम सम्बन्धको सुरुवात हुनेछ । आम्दानीको स्रोत बढ्नेछ । सम्पत्ति खरिद बिक्रिको लागि राम्रो समय रहेको छ ।
कर्कट
कडा मिहिनेत गर्नुपर्नेछ । वरिष्ठ व्यक्तिहरुसंगको सम्बन्ध बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ । अतिरिक्त जिम्मेवारी उठाउनुपर्ने समय छ ।
सिंह
नोकरीमा पदोन्नतिको योग रहेको छ । व्यवसाय विस्तार हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । साथी तथा परिवारसंग रमाइलोका साथ समय बित्नेछ ।
कन्या
निर्णय लिंदा विशेष ध्यान दिनुपर्ने समय छ । बोली र व्यवहारमा नियन्त्रण गर्नुपर्नेछ । वादविवाद तथा मुदा मामिलाबाट टाढा रहनु नै उचित हुनेछ । साथीको सहयोगमा काम बन्नेछन् ।
तुला
व्यवसायमा साझेदारीको लागि उचित समय रहेको छ । नयाँ रोजगारी प्राप्त हुनेछ । प्रतिस्पर्धामा जित हासिल हुनेछ । सामाजिक तथा धार्मिक काममा सहभागी भइनेछ ।
वृश्चिक
व्यवसायमा लाभ मिल्नेछ । नयाँ सम्झौता हुनेछ । आम्दानी बढ्नेछ । लामो दूरीको यात्राको योग रहेको छ। परिवारमा खुशी छाउनेछ ।
धनु
नयाँ काम सुरु गर्नको लागि आजको दिन उत्तम रहेको छ । आम्दानिको स्रोत बढ्नेछन् । रोकिएको धन प्राप्त हुनेछ । शत्रु माथी जित हासिल गरिनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
मकर
शुभचिन्तकको सहयोगले आत्मविश्वास बढ्नेछ । नयाँ सम्बन्धहरु बन्नेछन् । परिवारमा शुभ कार्यको चर्चा चल्नेछ ।
कुम्भ
बोलीको प्रभाव बढ्नेछ । महत्वपूर्ण सम्बन्धहरु स्थापित हुनेछन् । शुभ समाचार प्राप्त हुनेछ । परिवारमा खुशी छाउनेछ ।
मीन
नयाँ रोजगारी प्राप्त हुनेछ । सानातिना बाधा आएतापनि प्रगति गरिनेछ । साथीहरुसंग भ्रमणको योग रहेको छ । परिवारमा खुशी छाउनेछ ।