MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

आज बुधबारको राशिफल संगै मनोकामना मन्दिरको दर्शन गरि मनोकामना पुरा गरौँ !

मधेशटप by मधेशटप
२०७७ कार्तिक ५, बुधबार ०८:११
0

आज कार्तिक ५ गते बुधबारको राशिफल

मेष
धन लाभ हुनेछ । शिक्षामा प्रगति हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मन प्रसन्न रहनेछ ।

वृष
नयाँ कामको थालनी हुनेछ । आत्मविश्वास बढ्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । परिवारमा खुशी छाउनेछ ।

मिथुन
अलस्यताले सताउनेछ । काम अधुरो रहनेछ । प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन् । बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ ।

कर्कट
वरिष्ठ व्यक्तिको सहयोग मिल्नेछ । शारीरिक तथा मानसिक स्फूर्ती बढ्नेछ । रोकिएको काम बन्नेछ । धन लाभ हुनेछ ।

सिंह
साथीभाइको सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

कन्या
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक काममा सहभागी भइनेछ । साथीहरुसंग भेटघाटले मन रमाउनेछ ।

तुला
बोलीमा नियन्त्रण गर्नुपर्ने समय छ । अनावश्यक तनाव बढ्नेछ । आज नयाँ कामको थालनी नगर्नु उचित हुनेछ ।

वृश्चिक
नोकरीमा पदोन्नतिको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । सामाजिक तथा धार्मिक कार्यक्रममा सहभागी भइनेछ ।

धनु
कला तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ । काममा प्रशंसा मिल्नेछ । वरिष्ठ व्यक्तिहरुको सहयोग पाइनेछ । परिवारमा खुशी छाउनेछ ।

मकर
नयाँ कामको सुरुवात हुनेछ । अगाडी बढ्नको लागि प्रशस्त अवसरहरु पाइनेछ । धन लाभ हुनेछ । पराक्रम बढ्नेछ ।

कुम्भ
प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्नेछन् । आलस्यताले गर्दा काममा ढिलासुस्ती हुनेछ । फजुल खर्च बढ्नेछ । परिवारमा मनमुटाव हुनेछ ।

मीन
सामाजिक काममा सहभागी भइनेछ । भाग्यले साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । आत्मविश्वास बढ्नेछ ।

Previous Post

विश्व बायोइथिक्स दिवस मनाइयो

Next Post

बढ्यो कर्जा र निक्षेप, एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

Related Posts

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न
देश

श्री राजाजी जनता मा. विद्यालयको ६५ औं बार्षिकउत्सव कार्यक्रम सम्पन्न

२०७७ कार्तिक ५, बुधबार ०८:११
बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन
देश

बोदे बर्साईनको सोनापुरमा सशस्त्र प्रहरी(बीओपी)को भवन उद्घाटन

२०७७ कार्तिक ५, बुधबार ०८:११
Banner News

आज सोमबारको राशिफलसंगै महादेवको दर्शन गरौँ !

२०७७ कार्तिक ५, बुधबार ०८:११
बिकास निमार्ण कार्यको अनुगमन गर्दै उप-मेयरसहितको टोलि
देश

बिकास निमार्ण कार्यको अनुगमन गर्दै उप-मेयरसहितको टोलि

२०७७ कार्तिक ५, बुधबार ०८:११
प्रहरी नायव निरीक्षक चौधरीको विदाई, प्रहरी नायव निरीक्षक यादवको आगमन
मधेश

प्रहरी नायव निरीक्षक चौधरीको विदाई, प्रहरी नायव निरीक्षक यादवको आगमन

२०७७ कार्तिक ५, बुधबार ०८:११
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै नेपाल बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
देश

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै नेपाल बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७७ कार्तिक ५, बुधबार ०८:११

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति