आज कार्तिक ६ गते विहीबार राशिफल

मेष

कला तथा साहित्य क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध वैवाहिक सम्बन्धमा परिणत हुने योग रहेको छ । परिवारमा खुशी छाउनेछ ।

वृष

कठिनाइको सामना गर्नुपर्नेछ । सहकर्मीसंग मतभेद सिर्जना हुनेछ । स्वास्थ्यमा गडबडी देखिनेछ । परिवारका सदस्यको पूर्ण साथ र सहयोग मिल्नेछ ।

मिथुन

काममा प्रगति हुनेछ । नयाँ प्रेम सम्बन्धको सुरुवात हुनेछ । आम्दानीको स्रोत बढ्नेछ । सम्पत्ति खरिद बिक्रिको लागि राम्रो समय रहेको छ ।

कर्कट

व्यस्तता बढ्नेछ । वरिष्ठ व्यक्तिहरुसंगको सम्बन्ध बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ । अतिरिक्त जिम्मेवारी उठाउनुपर्ने समय छ ।

सिंह

भाग्यले साथ दिनेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । रोकिएको धन प्राप्त हुनेछ । साथी तथा परिवारसंग रमाइलोका साथ समय बित्नेछ ।

कन्या

चुनौतीको सामना गर्नुपर्नेछ । दविवाद तथा मुदा मामिलाबाट टाढा रहनु नै उचित हुनेछ । साथीको सहयोगमा काम बन्नेछन् ।

तुला

व्यवसायमा साझेदारीको लागि उचित समय रहेको छ । नयाँ रोजगारी प्राप्त हुनेछ । प्रतिस्पर्धामा जित हासिल हुनेछ । सामाजिक तथा धार्मिक काममा सहभागी भइनेछ ।

वृश्चिक

व्यवसायमा लाभ मिल्नेछ । नोकरीमा पदोन्नति हुनेछ । नयाँ सम्झौता हुनेछ । आम्दानी बढ्नेछ । लामो दूरीको यात्राको योग रहेको छ। परिवारमा खुशी छाउनेछ ।

धनु

व्यवसाय सुरु गर्नको लागि आजको दिन उत्तम रहेको छ । आम्दानिको स्रोत बढ्नेछन् । रोकिएको धन प्राप्त हुनेछ । शत्रु माथी जित हासिल गरिनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।

मकर

व्यवसायमा नयाँ योजना लागु गर्न कठीन हुनेछ । शुभचिन्तकको सहयोगले आत्मविश्वास बढ्नेछ । नयाँ सम्बन्धहरु बन्नेछन् । परिवारमा शुभ कार्यको चर्चा चल्नेछ ।

कुम्भ

बोलीको प्रभाव बढ्नेछ । महत्वपूर्ण सम्बन्धहरु स्थापित हुनेछन् । शुभ समाचार प्राप्त हुनेछ । प्रेम सम्बन्ध विवाहमा परिणत हुने योग रहेको छ । परिवारमा खुशी छाउनेछ ।

मीन

व्यवसायमा फाइदा हुनेछ । नयाँ रोजगारी प्राप्त हुनेछ । सानातिना बाधा आएतापनि प्रगति गरिनेछ । साथीहरुसंग भ्रमणको योग रहेको छ । परिवारमा खुशी छाउनेछ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर