MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

रासफोर्डको ह्याट्रिकमा युनाईटेडको शानदार जित

मधेशटप by मधेशटप
२०७७ कार्तिक १३, बिहीबार ११:१४
0
रासफोर्डको ह्याट्रिकमा युनाईटेडको शानदार जित

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा म्यान्चेष्टर युनाईटेडले शानदार जित हात पारेको छ । मार्कुस रासफोर्डले ह्याट्रिकमा म्यान्चेष्टर युनाईटेडले आरबी लाइपजिगलाई पराजित गरेको हो ।

Manchester United 5-0 RB Leipzig: Player Ratings as Marcus Rashford Nets  Hat-Trick for Rampant Red Devils

बुधबार राति भएको समूह एचको खेलमा युनाईटेडले लाइपजिगलाई ५–० ले पराजित गरेको हो । इंग्ल्यान्डका अन्तराष्ट्रिय खेलाडी रासफोर्डले मैदान छिरेको १६ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

मासन ग्रिनउडले प्रतियोगितामा पहिलो गोल गरे । दोस्रो हाफमा मैदान छिरेका रासफोर्डले ७४ औं मिनेटमा पहिलो गोल गरे । त्यसको चार मिनेटपछि उनैले युनाईटेडका लागि तेस्रो गोल गरे ।

खेल सकिन ३ मिनेट बाँकी छदाँ एन्थोनी मार्सियलले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई ४–० को सहज अवस्थामा पुर्‍याएका थिए । इन्जुरी समयमा रासफोर्डले ह्याट्रिक पुरा गर्दै युनाईटेडलाई ५–० को शानदार जित दिलाए ।

युनाईटेड ६ अंक सहित समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको पीएसजीको ३ अंक छ । लाइपजिग ३ अंक बटुल्दै तेस्रो स्थानमा छ । इस्तान्बुल बासाकेशिर अंक विहिन हुँदै पुछारमा छ ।

Previous Post

आज कार्तिक १३ गते विहीबारको राशिफल संगै पाथीभरा माताको दर्शन गरौँ !

Next Post

बाँकेमा उपचाररत २३ कोरोना संक्रमितको अवस्था गम्भीर

Related Posts

आइसिसी च्याम्पियन्स ट्रफी उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै
खेलकुद

आइसिसी च्याम्पियन्स ट्रफी उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दै

२०७७ कार्तिक १३, बिहीबार ११:१४
श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 
खेलकुद

श्री बाबा दिनाभद्री युवा फुटबल टिमद्वारा संचालित ११ औं फुटवल प्रतियोगिताको उद्घाटन 

२०७७ कार्तिक १३, बिहीबार ११:१४
बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र
खेलकुद

बिद्युत चोरी बिरुद्ध आक्रमक बन्दै बिधुत प्राधिकरण बोदे बर्साईन बितरण केन्द्र

२०७७ कार्तिक १३, बिहीबार ११:१४
जनकपुरधाममा निधि कप हुने
Banner News

जनकपुरधाममा निधि कप हुने

२०७७ कार्तिक १३, बिहीबार ११:१४
जीतपुर सिमरा गोल्डकप चैत ९ गतेदेखि सञ्चालन हुने
खेलकुद

जीतपुर सिमरा गोल्डकप चैत ९ गतेदेखि सञ्चालन हुने

२०७७ कार्तिक १३, बिहीबार ११:१४
बोदे बर्साईनमा नगरपालिकाका कर्मचारी र शिक्षक बिच मैत्रिपूणर् खेलमा न.पा कर्मचारीको जित
खेलकुद

बोदे बर्साईनमा नगरपालिकाका कर्मचारी र शिक्षक बिच मैत्रिपूणर् खेलमा न.पा कर्मचारीको जित

२०७७ कार्तिक १३, बिहीबार ११:१४

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति