MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

पहाडी जिल्लामा साहसिक साइकल यात्रा

साहसिक साइकल यात्रा

मधेशटप by मधेशटप
२०७७ कार्तिक १३, बिहीबार १८:३५
0
पहाडी जिल्लामा साहसिक साइकल यात्रा

पहाडी जिल्लामा साहसिक साइकल यात्रा

मङ्गलबारे, १३ कात्तिक (मधेश टप):- कोरोना सङ्क्रमणपछि थला परेको पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले पहाडी जिल्लामा सामूहिक साइकल यात्रा सम्पन्न भएको छ । लिंक्स पेडल नामक संस्थाको आयोजनामा भएको यात्रामा विभिन्न पेशामा आवद्ध १३ युवा साइकल यात्री सहभागी थिए ।

इलामको हरियाली चियाबारी, नागबेली झैँ घुमेका सडकमा साइकल यात्रीको आगमनले थप रमाइलो थप्ने काम गरेको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष इश्वर चिपालुले बताउनुभयो । उद्योग बाणीज्य सङ्घको पहलमा साइकल यात्रीलाई स्वागत गर्दै कोरोना कहरमा शून्य रहेको पर्यटनले केही बढ्ने विश्वास व्यक्त भएको थियो । साइकलयात्री बुद्ध तामाङले सो क्षेत्र पूर्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको सन्देश प्रवाह गर्न आफुहरु यहाँ आएको बताउनुभयो । ताप्लेजुङको सुकेटारदेखि शुरु भएको चार दिने साइकल यात्रा झापामा सम्पन्न भएको साइकल यात्राका संयोजक योगेन्द्र थापाले बताउनुभयो ।

द हिमालयन माउण्टेन बाइक विर्तामोडको सहयोगमा सञ्चालन भएको साइकल यात्राका सहभागीले पहाडको नागबेली सडकका साथै इलामको चियाबारी लगायतका क्षेत्र छिचोल्दै दुइ सय ३० किलोमिटर यात्रा गरेको बताए । इन्धनको बचत तथा शारीरिक कसरत राम्रो हुने भएकाले साइकल यात्रा फलदायी हुने सहभागीको भनाइ थियो ।

Previous Post

दशैँमा आपराधिक घटना न्यून

Next Post

चाडबाड खर्च कोरोना कोषमा

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक १३, बिहीबार १८:३५
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक १३, बिहीबार १८:३५
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक १३, बिहीबार १८:३५
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७७ कार्तिक १३, बिहीबार १८:३५
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०७७ कार्तिक १३, बिहीबार १८:३५
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
Banner News

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

२०७७ कार्तिक १३, बिहीबार १८:३५

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति