MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop,madheshnews, madheshtoday, madhesh bureau, News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

लमहीमा ४० करोड़ लागत ट्रमा सेन्टर बन्दै

ट्रमा सेन्टर बन्दै

मधेशटप by मधेशटप
२०७७ कार्तिक २८, शुक्रबार ११:२२
0
लमहीमा ट्रमा सेन्टर बन्दै

लमहीमा ट्रमा सेन्टर बन्दै

देउखुरी, २८ कात्तिक(मधेश टप):- लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकाको लमहीमा सुविधासम्पन्न ट्रमा सेन्टर बनाउन लागिएको छ । ‘ट्रमा’ बिरामीको उपचार हुने सुविधासम्पन्न अस्पताल नहुँदा भएको अप्ठेरो अन्त्य गर्न लमही नगरपालिका–१मा ट्रमा सेन्टर बनाउने विषय टुङ्गोमा पुगेको छ ।

दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा परेको ट्रमा सेन्टर बनाउने योजनाले मूर्तरुप लिएको छ । रु ४० करोडको लागतमा सो सेन्टर बनाउन शहरी विकास तथा भवन कार्यालय दाङले बोलपत्र आह्वान गरेको छ । चार तल्लाको भवनमा आकष्मिक कक्ष, शल्यक्रिया कक्ष, बिरामी भर्ना गरिने कक्ष हुनेछन् । छ महिनाभित्र पूर्वाधार खडा गर्ने र जतिसक्यो छिटो काम अगाडि बढ्नेछ । “देउखुरीबासीले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको अप्ठेरोको अन्त्य गर्न, विभिन्न दुर्घटनामा परेर मृत्युको मुखमा पुगेकालाई नयाँ जीवन दिन ट्रमा सेन्टरको आवश्यकता परेको हो”, प्रदेशसभा सदस्य रेवतीरमण शर्माले भन्नुभयो, “पूर्वपश्चिम राजमार्ग धेरै दुर्घटना हुने सडकभित्र पर्छ । प्रदेशको स्थायी राजधानीको टुङ्गो लागेसंँगै यसको महत्व झन् बढेर गएकाले देउखुरीमा राख्ने सहमति भएको हो ।

यसले सिङ्गो प्रदेशका नागरिकलाई नयाँ जीवन दिनका लागि भूमिका खेल्ने छ । ” लुम्बिनी प्रदेशका मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना र सामाजिक विकासमन्त्री एवं शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुखलगायत यसमा भूमिका रहेको जनाइएको छ । कस्ता बिरामीको उपचार हुन्छ ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेलाई नयाँ जीवन दिने ठाउँ हो । सामान्यतया सवारी दुर्घटना, रुखबाट खसेर चोटपटक लाग्दा, माटाको ढिस्कामा पुरिएर घाइते भएका र आकष्मिक रुपमा हुने दुर्घटनाका बिरामीको उपचारका लागि ट्रमा सेन्टर आवश्यक पर्छ ।

राजमार्गमा हुने सवारी दुर्घटनामा परेर घाइते भएकाहरुले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता अब हट्ने बताइएको छ ।

Previous Post

आज कत्तिक २८ गते शुक्रबारको राशिफल संगै पाथीभरा माताको दर्शन गरौँ !

Next Post

सुदूरपश्चिमकै प्रसिद्ध बडिकेदार मेला नहुने

Related Posts

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा
Banner News

मधेश प्रादेशिक चिकित्सा उपकरणको मर्मत केन्द्र संचालनमा

२०७७ कार्तिक २८, शुक्रबार ११:२२
विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?
Banner News

विदेश जाँदा पति–पत्नि, स्वेदशमा के हो मन्त्री शरदसिंह भण्डारी र निर्जलाको सम्वन्ध ?

२०७७ कार्तिक २८, शुक्रबार ११:२२
आइबसको  निर्देशकमा साह नियुक्त
Banner News

आइबसको निर्देशकमा साह नियुक्त

२०७७ कार्तिक २८, शुक्रबार ११:२२
पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन
मधेश

पाँच करोडको हिसाब माग्दा जनमत पार्टीका राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र यादव पार्टीबाट निलम्बन

२०७७ कार्तिक २८, शुक्रबार ११:२२
धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट
Banner News

धनुषाको बजारमा छयापछयप्ती नक्कली खुकुरी चुरोट

२०७७ कार्तिक २८, शुक्रबार ११:२२
पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
Banner News

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

२०७७ कार्तिक २८, शुक्रबार ११:२२

Discussion about this post

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति