आज मिति २०७८/०२/२६ भगवती श्री मा लक्ष्मीनियाँ को दर्शन मात्र तपाइको मनोकामना पूर्ण फलस्वरूप आजको राशिफल हेर्दै आफ्नो दिन प्रारम्भ गर्नुहोला|  ”कर्म सबैभन्दा ठुलो हुनेछ”

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – Aries

कसैको सेवा र सहयोगको लागि उतम समय रहेको छ । तपाइको सहयोग देखेर सबैजना सन्तुष्ट हुने देखिन्छ । कार्यक्रममा सहभागी हुनु होला ।

वृष राशी (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – Taurus

मानसम्मानमा कमि आउने देखिन्छ । एउटा न एउटा समस्या देखा परिरहने छ । सन्तान तथा परिवारको सुखमा भने कमि आउने छैन ।

मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, हा) – Gemini

मान सम्मानमा कमि आउने छ । समस्या देखा परिरहने छ । दैनिक कामकाजहरु आधुरे रहलान्।

कर्कट राशी (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – Cancer

शोकको समय रहेको छ । नराम्रो समाचार सुन्दा मननै खिन्न हुनेछ । शारीरिक तथा मानसिक परिश्रम बढि गर्नुपर्ने देखिन्छ । विचार गर्नुहोला ।

सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – Leo

अरुको सेवा र सहयोग मिल्नेछ । तपाईको कामको प्रशंशा अरुले पनि गर्नेछन् । आनन्दको सास फेर्नु हुनेछ । यात्रामा राम्रो सफलता मिल्नेछ।

कन्या राशी (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) – Virgo

आज तपाईले पाहुनालाई स्वागत गर्ने खालको दिन रहेको छ । विभिन्न भोजभतेर तथा सामाजिक कार्यमा लगानी गर्नु पर्ने देखिन्छ ।

तुला राशी (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) – Libra

शैक्षिक परामर्श तथा वौद्धिक सल्लाहको लागि एकदम उचित समय रहेको देखिन्छ । शुभ समाचार प्राप्त हुने समय छ । विचार गर्नु होला ।

वृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – Scorpio

तपाईंले आफ्नो वुद्धि लगाएर गर्नु भएका कामहरु सबै सम्पन्न हुनेछन । नया कार्यतिर मन जानेछ । कलासंस्कृतितिर जागर लाग्नेछ ।

धनु राशी (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) – Sagittarius

तपाईको लागि एकदम राम्रो समय रहेको देखिन्छ । सोच्नु भएको काम सम्पन्न हुने खालको दिन रहेको देखिन्छ । यात्राको लागि पनि उपयुक्त समय रहेको देखिन्छ ।

मकर राशी (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) – Capricorn

तपाईंको आज को दिन सामान्य रहने छ ।

कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, दा) – Aquarius

खेलकुद तथा अन्य गतिबिधि सफलता मिल्नेछ । सुभ समाचार प्राप्त होला । विदेसबाट उपहार आउन सक्ने योग रहेको देखिन्छ ।

मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) – Pisces
अरुबाट सेवा लिने र अरुलाई सेवा दिने समय रहेको छ । पढाइलेखाइमा राम्रो उन्नति हुने समय देखिएको छ । ज्ञान प्राप्त गर्न सकिने देखिन्छ ।