साउन । जुम्लामा बजारभित्र पसेर मान्छेमाथि आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ । बिहीबार बिहान करिब ५ बजेतिर चन्दननाथ नगरपालिका–५ का एक दम्पतीलाई भालुले आक्रमण गरेको थियो ।

भालु गाउँमा पसेर स्थानीयलाई आ ‘क्र’ मण ग र्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो भने करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ ।

भालु बजार पसेको खबर पाएपछि जिल्ला प्रशासन, प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी बल, डिभिजन वन कार्यालयको टोली भालुलाई जंगलतिर लखेट्न खटिएको थियो । टोलीले जंगलसम्म भगाउन खोज्दा भालुले सुरक्षाकर्मीमाथि नै आ ‘क्र मण ग र्न था लेपछि नियन्त्रणमा लिन नसकिएको र गो ‘ली हा ‘ने र मा ‘रि ‘एको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जङ्ग खत्री जानकारी दिए ।

‘भालुलाई सुरक्षित स्थलतिर भगाउँदा खोज्दा पनि भालु गाउँ पसेर आ तंक म च्चा उन थाल्यो,’ उनले भने, ‘गाउँ पसेको भालु सहजै रुपमा नियन्त्रणमा नआएपछि मा’ रिए को हो ।’ भालुले चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा हिमराज रोकाया र उनकी धर्मपत्नी निर्मला रोकाया थापा र चन्दननाथ नगरपालिका–४ का २५ वर्षका आशिष सार्कीलाई आ ‘क्र मण गरी घाइते बनाएको छ । घाइते तीनै जनाको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना डिभिजन वन कार्यालयको सक्रियतामा मारिएको भालुलाई डिभिजन वन कार्यालयमा लिएर पशु प्राविधिकले मृत घोषित गरेका थिए। हिमाली भालुको लम्बाइ ५ फिट, उचाई ३ फिट, गोलाई चार फिट थियो। अगाडिको पञ्जाको लम्बाई ७ इन्च, चौडाई ५ इन्च थियो। पञ्जाका नंग्रा २० वटा थिए। भालुको तौल दुइ क्वीन्टल थियो। रातो कालो र छातिको भाग सेतो थियो। भालुलाई वन कार्यालय परिसरमा १० फिट गहिरो खा’ड’ल ख ‘नेर गा ‘डिएको थियो।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई, नेपाली सेनाका गणपति रविन थापा, सशस्त्र प्रहरीका एसएसपी गगन श्रेष्ठ, डीएसपी दानबहादुर थापा र पत्रकारहरुको रोहवरमा खा’ल्डो मा गा डि एको हो। भालुको शरीरमा दश पोका नुन छर्किएको छ।