काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडाको नाम सुन्दा ग्ल्यामर र बोल्डनेस दुई शब्द साथमा आउँछन् ।
हामी पारदर्शी डीप नेक गोल्डेन गाउनमा सार्वजनिक भएका मलाइकाको तस्बिरबारे कुरा गरिरहेका छौँ ।
४८ वर्षको उमेरमा मलाइकाको यो सुन्दरता कुनै परी भन्दा कम छैन । यो पोशाक लगाएर मलाइका अरोडा फेमिना मिस इन्डिया २०२२ प्रतियोगितामा अतिथिको रुपमा पुगेकी थिइन् ।
सौन्दर्य प्रतियोगितामा मलाइकाको यो अवतार देखेर सबैका आँखा खुला नै रहेका थिए । किनभने त्यहाँ मलाइकाको बोल्डनेस बेलाबेलामा आइरहेको थियो ।
तपाईलाई जानकारी गराउ मलाइका हालै पेरिसमा प्रेमी अर्जुन कपूरसँग रमाइलो गरिरहेकी थिइन् । त्यहाँ मलाइकाले प्रेमी अर्जुन कपुरको जन्मदिन मनाएकी थिइन् ।
Discussion about this post