MadheshTop
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
No Result
View All Result

Madheshtop News, Madhesh Bureau, enewsbureau, pradesh bureau, nepal top, the nepal top, madhesh today, madhesh views, madhesh news, news madhesh ,nepal news
No Result
View All Result

साफ यू-१७ : भारतलाई ३-१ गोलले हराउँदै नेपाल समूह विजेता

माधेशटप माधेशटप
२०७९ भाद्र २४, शुक्रबार १८:५६
साफ यू-१७ : भारतलाई ३-१ गोलले हराउँदै नेपाल समूह विजेता

भारत, भदौ २४ गते । भारतलाई हराउँदै नेपाल श्रीलंकामा जारी १७ वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स स्टेडियममा आज भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल समूह विजेताको रुपमा साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो।

२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीले गोल गर्दै अग्रता दिलाए पनि ४५ औं मिनेटमा सरोज दर्लामीले नेपालका लागि बराबरी गोल फर्काए।

लगत्तै खेलको ४९ औँ मिनेटमा नेपालका युनिस बुढाथोकीले दोस्रो गोल गरेपछि खेलमा नेपालले २–१ को अग्रता लियो। त्यसपछि खेलको ६८ औँ मिनेटमा सुभाष बमले अर्को गोल थपेसँगै नेपालले भारतमाथि ३–१ को जित निकालेको हो।

समूह ’बी’ मा रहेका नेपाल र भारत दुवै टोली आजको खेलअघि नै सेमिफाइनलमा पुगिसकेका थिए। जितसँगै ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा छ।

नेपालले पहिलो खेलमा भुटानलाई २–१ गोल अन्तरले हराएको थियो भने भारतले पनि भुटानलाई ३–० ले हराएको थियो। – 

तपाईको प्रतिक्रिया !

Related Posts

जनकपुरधाममा निधि कप हुने

जनकपुरधाममा निधि कप हुने

जीतपुर सिमरा गोल्डकप चैत ९ गतेदेखि सञ्चालन हुने

जीतपुर सिमरा गोल्डकप चैत ९ गतेदेखि सञ्चालन हुने

बोदे बर्साईनमा नगरपालिकाका कर्मचारी र शिक्षक बिच मैत्रिपूणर् खेलमा न.पा कर्मचारीको जित

बोदे बर्साईनमा नगरपालिकाका कर्मचारी र शिक्षक बिच मैत्रिपूणर् खेलमा न.पा कर्मचारीको जित

सप्तरीको फुलवडियाद्वारा संचालित छैठो पच्चशिल्ड फुटवल प्रतियोगिता सम्पन्न

सप्तरीको फुलवडियाद्वारा संचालित छैठो पच्चशिल्ड फुटवल प्रतियोगिता सम्पन्न

नाग बाबा जिनियस युवा क्लबद्वारा संचालित पहिलो रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

नाग बाबा जिनियस युवा क्लबद्वारा संचालित पहिलो रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

सप्तरीको फुलवडियाद्वारा संचालित छैठो पच्चशिल्ड फुटवल प्रतियोगिता सम्पन

सप्तरीको फुलवडियाद्वारा संचालित छैठो पच्चशिल्ड फुटवल प्रतियोगिता सम्पन

ताजा खबर

प्रचार विभावको संयोजकमा दीपक

प्रचार विभावको संयोजकमा दीपक

resmi site Mostbet Türkiye kumarhanesine giriş Mostbet resmi aynasından para için çevrimiçi oynayın, kayıt olu

‘मैथिली भाषा सङ्कटमा’

अभिवादन

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

कण्टीर झा नमूनाको निर्वाचन शान्तिपूर्ण रूपमा  सम्पन्न

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना  गम्भीर घाइते

महोत्तरीको दनौलीमा दुई समूहबीच कुटाकुट एक जना गम्भीर घाइते

हाम्रो बारेमा 

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
दर्ता नं. २५४०/२०७७/७८
ताजा समाचारका लागि हामीलाई सामाजिक संजालमा
फलो गर्न सक्नुहुन्छ ।

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा

समाचार संयोजक : राजन झा

न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया

सप्तरी : उमेश कुमार  साह

महोत्तरी : रञ्जन भण्डारी

बारा/पर्सा : पवन प्रसाद साह

© 2020 Madheshtop

No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

© 2020 Madheshtop