बादलको पानीको हिसाब
समुद्र सँग कसले सोध्छ…?

जिवन एउटा किताब जस्तै
सधैं खुल्छ एक पाना
पानाको हिसाब
किस्मत सँग कसले सोध्छ…?

जुन समय रहयो पाना सँग टाशिएको
त्यसले जिउन नपाउने हिसाब
जिवन सँग कसले सोध्छ…?

रचियता : सोनम कुमारी मिश्र